रुसी सेनाद्वारा सेभेरोदोनेत्स्कको अन्तिम पुल ध्वस्त, फसे हजारौँ नागरिक

रुसी सेनाद्वारा सेभेरोदोनेत्स्कको अन्तिम पुल ध्वस्त, फसे हजारौँ नागरिक
+
-

एजेन्सी – रुसी सेनाले सेभेरोदोनेत्स्क सहरको अन्तिम पुल ध्वस्त पारेको छ।

सेभेरोदोनेत्स्कमा रुसी र युक्रेनी सेनाबीचको भिडन्त भएको छ। ध्वस्त हुनुअघि उक्त पुल सर्वसाधारण नागरिकहरूको लागि निकासी मार्गको रूपमा काम गर्न सक्ने बताइएको थियो।

क्षेत्रीय गभर्नर सर्गेई गैडाईले सहर जाने अन्तिम पुल भत्किएपछि बाँकी नागरिकहरू सहरमा फसेका र अहिले मानवीय सामग्री पुर्‍याउन असम्भव भएको बताए।

युक्रेनले बारम्बार सेभेरोदोनेत्स्कको रक्षा गर्न पश्चिमा देशहरूसँग हतियार माग गर्दै आएको छ।

मस्कोले युक्रेनलाई पश्चिमी सहयोगको आलोचना गरेको छ। रुसले २४ फेब्रुवरीदेखि युक्रेनमा आक्रमण गरेको छ।

युद्ध चौथो महिनामा चलिरहँदा रुसी फौज निश्चित सहर कब्जा गर्ने योजनामा छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?