सोरु गाउँपालिकाको समस्याः योजनाको भुक्तानी दिन ‘लेखापाल छैन्’

सोरु गाउँपालिकाको समस्याः योजनाको भुक्तानी दिन ‘लेखापाल छैन्’
+
-

मुगु – सोरु गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक काम कारबाही ठप्प भएको छ।

गाउँपालिकाका निवर्तमान लेखापाल जेठबहादुर बुढा गत फागुनमा सरुवा भई दैलेख गएपछि गाउँपालिकामा आर्थिक कारोबारमा समस्या भएको हो।

काम चलाउन गमगढी, नाक्चेनाङला सडकमा कार्यरत लेखापाल राजबहादुर भण्डारीलाई केही दिनका लागि काजमा ल्याए पनि उनी दुईपछि फिर्ता भएका थिए।

असार मसान्त नजिकिँदै गर्दा पालिकामा आर्थिक कारोबार हेर्न लेखापाल नहुँदा योजनाको भुक्तानीदेखि कर्मचारी तलब निकासामा समस्या भएको सोरु गाउँपालिकाले जनाएको छ।

कोही पनि लेखापाल सोरु गाउँपालिकामा जान मान्दैनन्। लेखाका काम नहुँदा अरु काम समेत प्रभावित भएका छन्।

पालिकामा सञ्चालित योजनाहरूको अन्तिम भुक्तानी लिन उपभोक्ता समितिका पदाधिकारीहरू फाइल बोकेर दिनका दिन पालिकामा आउने गरे पनि रित्तो हात फर्किने गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर सेजुवालले जानकारी दिए।

लेखापाल नहुँदा स्थायी कर्मचारीले दुई र अस्थायी कर्मचारीले पाँच महिनादेखि तलब पाएका छैनन्।

कोष तथा लेखा नियन्त्रक र अन्य कार्यालयमा कार्यरत लेखापालहरूलाई सेजुवालले काम गरिदिन आग्रह गरे पनि सबैले अस्वीकार गरिरहेको उनको भनाइ छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?