प्रधानसेनापति औपचारिक भ्रमणको लागि लेवनानतर्फ प्रस्थान (तस्बिरसहित)

प्रधानसेनापति औपचारिक भ्रमणको लागि लेवनानतर्फ प्रस्थान (तस्बिरसहित)
+
-

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणको लागि लेवनानतर्फ प्रस्थान गरेका छन्।

द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिबृद्धि गर्न तथा विभिन्न यु एन मिशनहरूको विविध पक्षहरू एवम् भावी योजनाका बारेमा जानकारी हासिल गर्ने उद्देश्यका उनी आज शनिबार लेवनानतर्फ प्रस्थान गरेका हुन्।

उनी नेपाल सरकारका रक्षा सचिवसहित ७ सदस्यीय भ्रमणदलको नेतृत्व गरी प्रधान सो स्थानतर्फ प्रस्थान गरेका गरेका हुन्।

भ्रमणको क्रममा प्रधान सेनापति शर्माले लेवनान, सिरियाका सरकारी अधिकारीहरूसँग भेटघाटको कार्यक्रम रहेको छ।

प्रधानसेनापति शर्माको भ्रमण अवधिभर बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन्।

भ्रमण सकेर प्रधानसेनापति शर्मा असार १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?