दिलमायाको नाममा आफूखुसी रकम संकलन गर्नेलाई प्रतिष्ठानले गर्यो खबरदारी

दिलमायाको नाममा आफूखुसी रकम संकलन गर्नेलाई प्रतिष्ठानले गर्यो खबरदारी
+
-

काठमाडौँ – गायिका दिलमाया सुनारको नाममा आफूखुसी पैसा नबटुल्न राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले चेतावनी दिएका छन्।

उनले फेसबुकमा स्टेटस राख्दै दिलमायाको नाममा पैसा उठाउनुका साटो उनको न्याय खोज्न आग्रह गरेका छन्। उनले दिलमायाको लागि आवश्यक खर्च संस्थागथ रुपमा व्यहोर्न प्रतिष्ठान तयार भएको बताएका छन्।

उनले घटनाको पूर्ण विवरण नआई पैसा उठानेहरुलाई खबरदारी पनि गरेका छन्।

उनले लेखेका छन्, ‘खबरदार ! दिलमायालाई न्याय खोजौँ, पैसा नबटुलौँ ! आवश्यक खर्च संस्थागत रुपमा व्याहोर्न प्रतिष्ठान तयार भएकै छ त ! कमसेकम घटनाको पूर्ण विवरण त आउन दिनुस् ।’

लोक तथा दोहोरी गीत गायिका दिलमाया सुनुवार शनिबार बिहान आफ्नै कोठामा मृत भेटिएकी थिइन्। उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ। दिलमाया हत्या प्रकरणमा सुर्य श्रेष्ठलाई हिरासतमा लिएको छ।

यो पनि पढ्नुहोस्

‘बाँच्न मुस्किल भयो’ स्टाटस राखेकी गायिका दिलमाया सुनार मृत फेला

‘बाँच्न मुस्किल भयो’ स्टाटस राखेकी गायिका दिलमाया सुनार मृत फेला

गायिका दिलमाया सुनारको मृत्युबारे निष्पक्ष छानबिनको माग गर्दै दोहोरी कलाकार बालाजु बृत्तमा

गायिका दिलमाया सुनारको मृत्युबारे निष्पक्ष छानबिनको माग गर्दै दोहोरी कलाकार बालाजु बृत्तमा

दिलमाया मृत्यु प्रकरण: ५ किलोमिटर टाढा भेटियो उनले प्रयोग गरेको सल

दिलमाया मृत्यु प्रकरण: ५ किलोमिटर टाढा भेटियो उनले प्रयोग गरेको सल

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?