दिलमायाका परिवारले दिए सूर्य श्रेष्ठविरुद्ध कर्तव्य ज्यानको जाहेरी

दिलमायाका परिवारले दिए सूर्य श्रेष्ठविरुद्ध कर्तव्य ज्यानको जाहेरी
+
-

काठमाडौँ – लोकगायिका दिलमाया सुनारका परिवारले सूर्य श्रेष्ठविरुद्ध कर्तव्य ज्यानको कसुरमा जाहेरी दिएका छन्।

आइतबार साँझ सुर्खेतबाट काठमाडौँ आइपुगेका दिलमायाका बुबा केसर बिकले प्रहरी वृत्त बालाजुमा किटानी जाहेरी दिएको वृत्तका डीएसपी गौतम मिश्रले बताए।

गायिका सुनुवार शनिबार बिहान आफ्नै कोठामा मृत फेला परेकी थिइन्। उनले फेसबुकमा आत्महत्या गरेको भनेर लेखेकी थिइन्।

सुनारको आत्महत्या पछि प्रहरीले सूर्य श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो। सूर्य श्रेष्ठ मृतक सुनारका प्रेमी रहेको बताइएको छ। पक्राउ परेका सूर्यले दिलमायाले प्रयोग गरेको भनिएको सल घटना स्थलभन्दा ५ किलोमिटर पर फेला पारेको थियो । प्रहरीले उनको मृत्यु प्रकरणमा अनुसन्धान गरिरहेको छ।

यो पनि पढ्नुहोस्

दिलमायाको नाममा आफूखुसी रकम संकलन गर्नेलाई प्रतिष्ठानले गर्यो खबरदारी

दिलमायाको नाममा आफूखुसी रकम संकलन गर्नेलाई प्रतिष्ठानले गर्यो खबरदारी

दिलमाया मृत्यु प्रकरण: ५ किलोमिटर टाढा भेटियो उनले प्रयोग गरेको सल

दिलमाया मृत्यु प्रकरण: ५ किलोमिटर टाढा भेटियो उनले प्रयोग गरेको सल

गायिका दिलमाया सुनारको मृत्युबारे निष्पक्ष छानबिनको माग गर्दै दोहोरी कलाकार बालाजु बृत्तमा

गायिका दिलमाया सुनारको मृत्युबारे निष्पक्ष छानबिनको माग गर्दै दोहोरी कलाकार बालाजु बृत्तमा

‘बाँच्न मुस्किल भयो’ स्टाटस राखेकी गायिका दिलमाया सुनार मृत फेला

‘बाँच्न मुस्किल भयो’ स्टाटस राखेकी गायिका दिलमाया सुनार मृत फेला

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?