हिसाब किताब छैन

हिसाब किताब छैन
+
-

अगस्तिले कति खाए हिसाब किताब छैन

कस्ले कत्रा पोका पाए हिसाब किताब छैन।।

 

नातागोता छैनन् आफ्ना ठाउँ ठाउँमा जान

टाठा बाठा कता धाए हिसाब किताब छैन।।

 

चिल्लो पार्न नौनी घसे आफु भइयो फुस्रो

कुन बैरिले कुरा लाए हिसाब किताब छैन।।

 

काम्लो ओढि घिउ खान ताँती लागे कति

अँध्यारोमा फुत्त आए हिसाब किताब छैन।।

 

ढडिया थाप्ने जिल्लपरे माछो उम्क्यो उता

व्यर्थै किन गीत गाए हिसाब किताब छैन।।

 

बात लगाए बात होइन सुन पानीले चोखो

कता फर्कि लेखे राय हिसाब किताब छैन।।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?