नेदरल्याण्ड पठाइदिन्छु भन्दै एक कराेड ३६ लाख ठगी गर्ने युवक पक्राउ

नेदरल्याण्ड पठाइदिन्छु भन्दै एक कराेड ३६ लाख ठगी गर्ने युवक पक्राउ
+
-

काठमाडाैँ – नेदरल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्न एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा खाेटाङ घर भइ हाल काठमाडाैँकाे काेटेश्वरमा बस्दै आएका ३५ वर्षीय प्रकाश राई रहेका छन्।

मुन ह्युमन रिसाेर्स प्राली सञ्चालनक राईले रसुवाकाे गाेसाइकुण्ड नगरपालिका घर भइ हाल काठमाडाैँमा बस्दै आएकी २७ वर्षीया निमा काल्तेन तामाङसहित १६ जनाबाट एक कराेड ३६ लाख ५० हजार ठगी गरेकाे काठमाडाैँ उपत्यका अपराध अनुसन्धान केन्द्रका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद काेइरालाले जानकारी दिए।

उनका अनुसार राईले ती १६ जनाबाट मासिक ७५ लाख कमाइ हुन्छ र जानकाे लागि १६ लाख लागत लाग्छ भनि प्रलाेभन देखाएर रकम ठगी गरेकाे पीडितहरू बताउँछन्।

आइतबार काेटेश्वरबाट पक्राउ गरिएका उनलाई थप अनुसन्धान तथा कारबाहीकाे लागि वैदेशीक राेजगार विभाग बुद्धनगर पठाइएकाे प्रहरी उपरीक्षक काेइरालाले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?