सिन्धुपाल्चाेकमा बुहारीको कुटाइबाट ससुराको मृत्यु

सिन्धुपाल्चाेकमा बुहारीको कुटाइबाट ससुराको मृत्यु
+
-

काठमाडाैँ- सिन्धुपाल्चाेकमा बुहारीकाे कुटपिटबाट ससुराकाे मृत्यु भएकाे छ।

जिल्लाकाे हेलम्बु गाउँपालिका-१ गाेवागाङ बस्ने ८० वर्षीया कामीढिण्डु लामाकाे मृत्यु भएकाे हाे।

आइतबार बेलुका ४ बजेतिर लामाकी बुहारी २३ वर्षीया रीता तामाङले घरायसी विवादका क्रममा काठकाे चिर्पटले हानी गम्भीर घाइते बनाएकी थिइन्।

लामाकाे उपचारकाे क्रममा स्थानीय स्वास्थ्य चाैकी खार्चुङमा आज बिहान मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चाेकले जनाएकाे छ।

कुटपिट गर्ने बुहारी रीता तामाङ हाल प्रहरी नियन्त्रणमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?