ढालेर डोजर चल्यो

ढालेर डोजर चल्यो
+
-

उबेलाका मै हुँ भन्ने फालेर डोजर चल्यो

तिनका मनमा बत्ति बालेर डोजर चल्यो।।

 

ठाँउ ठाँउ साला जेठान छँदै छन् नि भने

हात गोडा लुलापारि गालेर डोजर चल्यो।।

 

चलखेल बहुत होलान् नाकै सामु दोकान्

पाखुरा कुममा झण्डा हालेर डोजर चल्यो।।

 

नक्सापास खाममा जिब्रोको थियो आदेश

बर्को ओढी खाने मुख टालेर डोजर चल्यो।।

 

ढ्वाङ फुकि गर्जिन्छन् भाग पर्‍या घरका

गरेका कबुल आखिर पालेर डोजर चल्यो।।

 

दाना खान लटपटिएका कति थिए कति

कुनातिर पसेका घुन चालेर डोजर चल्यो।।

 

शक्तिमान आफै होनि कस्ले छुन्छ भन्थे

सेखी तुजुक निमेसमा ढालेर डोजर चल्यो।।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?