नेपाली भाषीले अमेरिकाको टेनिसीमा ‘प्रकृति यात्रा’ गर्ने

नेपाली भाषीले अमेरिकाको टेनिसीमा ‘प्रकृति यात्रा’ गर्ने
+
-

काठमाडौँ – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् टेनिसी च्याप्टर र न्यासभिल नेपाली एसोसिएसनको आयोजनामा प्रकृति यात्रा हुने भएको छ ।

आउँदो सेप्टेम्बर १७ मा ‘गिर्ट एण्ड हाइक विथ फ्रेन्ड्स एण्ड फ्यामिली’ नामका साथ कार्यक्रम गर्न लागिएको हो।

नेपाली भाषी तथा नयाँ विद्यार्थीहरूलाई आपसमा परिचय गरेर समन्वय बढाउनका लागि सहयोग पुग्ने आसाका साथ कार्यक्रम गर्न लागिएको एनएनएका कार्यसमिति सहसचिव माधव पराजुलीले जानकारी दिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?