
देश सञ्चार
असोज २३, २०७९

अ
+
अ
अ
-
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा-५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
ओलीले यही मंसिर ४ गतेका लागि तय भएकाे प्रतिनिधिसभा निर्वाचनका लागि आज आइतबार झापा-५ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
तस्बिरहरू:

