मधेस प्रदेशका मुख्यमन्त्री राउतले गरे उम्मेदवारी दर्ता

मधेस प्रदेशका मुख्यमन्त्री राउतले गरे उम्मेदवारी दर्ता
+
-

वीरगन्ज- मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पर्सा क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्।

जनता समाजबादी पार्टीका नेता रहेका उनले सोही दलबाट उम्मेदबारी दिएका हुन्।

नेकपा एमाले र जनता सामाजबादी पार्टीबीच भएको गठबन्धन अनुसार क्षेत्र नम्बर १ को ‘ख’ जसपाले पाएको छ ।

सोही क्षेत्र बाट २०७४ सालको निर्वाचनमा जसपाबाट नै राउत प्रदेश सदस्यमा निर्वाचित भएका थिए ।

उनी प्रदेश सभाको पुरै कार्यकाल मुख्य मन्त्री बन्न सफल भएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?