एमालेको टिकट त्याग्दै प्रभु शाहले दिए स्वतन्त्र उम्मेदवारी

एमालेको टिकट त्याग्दै प्रभु शाहले दिए स्वतन्त्र उम्मेदवारी
+
-

काठमाडौँ – एमालेका नेता प्रभु शाहले रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दिएका छन्।

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि शाहले एमालेले दिएको उम्मेदवारी त्याग्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।

शाहले आफूसँगै पार्टी प्रवेश गरेका अन्य नेताहरूलाई एमालेले टिकट नदिएको भन्दै स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन्।

पार्टीबाट लगेको टिकट नदेखाइ शाहले उम्मेदवारी दिएपछि त्यहाँ एमाले उम्मेदवार नहुने भएको छ।

एमाले पार्टीमा रहँदा नागरिकता विधेयकको समर्थन गर्न नसकेको गुनासो समेत उनले गरेका छन्।

एमालेले विधेयकको विरोध गर्ने तर आफू त्यसको पक्षमा हुँदा असहज भएको शाहको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?