बारा–४ मा किसान श्रेष्ठको उम्मेदवारी

बारा–४ मा किसान श्रेष्ठको उम्मेदवारी
+
-

वीरगञ्ज – बाराको क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।

श्रेष्ठले सत्ता गठबन्धनका प्रदेश सभा सदस्यका उम्मेदवारीसहित दलबलका साथ उम्मेदवारी दर्ता गराएका हुन्।

सता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीको भागमा क्षेत्र नम्बर ४ परेको हो।

गठबन्धनको तर्फबाट बारा क्षेत्र नम्बर ४ (क) बाट प्रदेश सभा सदस्यको लागि नेकपा माओवादी केन्द्रका अनिल श्रेष्ठ, बारा क्षेत्र नम्बर ४ (ख) बाट प्रदेश सभा सदस्य पदमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?