हात्तीको आक्रमणबाट पर्सा राष्ट्रिय निकुञ्जका एक कर्मचारीकाे मृत्यु

हात्तीको आक्रमणबाट पर्सा राष्ट्रिय निकुञ्जका एक कर्मचारीकाे मृत्यु
+
-

वीरगन्ज –  हात्तीको आक्रमण बाट पर्सा राष्ट्रिय निकुञ्जका एक कर्मचारीको शुक्रबार साझ मृत्यु भएको छ । हात्तीको आक्रमणबाट पर्साको ठाेरी गाउँपालिका वडा नंं. ५ सुवर्णपुर स्थित पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत रामभोरी भाठ्ठा सेन्टर गढुवा लाइन पोष्टमा फणित पदमा कार्यरत जितपुरसिमरा उपमहानगरपालिका वडा नंं. ५ डुमरवाना बस्ने बर्ष ३१ का रमेश महराको मृत्यु भएको पर्साका प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

निकुञ्जको कामिनी कली नाम गरेको हात्ती चराई हत्तीसारमा बाँध्ने क्रममा हात्तीले आक्रमण गरेको र उनी घाइते भएपछि उपचारका लागि वीरगञ्ज स्थित मेडिसिटी बयोधा अस्पतालमा भर्ना गरिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको गिरिले बताए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’