बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा वीरगञ्जमा एक जनाको मृत्यु

बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा वीरगञ्जमा एक जनाको मृत्यु
+
-

वीरगञ्ज – बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा वीरगञ्जमा एक जनाको मृत्यु भएको छ।

मंगलबार बिहान साढे दुई बजे वीरगञ्ज–८ पानीटंकीमा ना ४६ प ३२९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको थियो।

दुर्घटनामा परेर मोटरसाइकल चालक सोलुखुम्बुको सल्यान गाउँपालिका–२ घर भइ हाल वीरगञ्ज महानगरपालिका–८ मा डेरा गरी बस्ने १९ वर्षीय अनुप राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका राईको उपचारको क्रममा नेशनल मेडिकल कलेजमा मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता दिपक गिरीले जानकारी दिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’