व्हाट्सएप डाउन

व्हाट्सएप डाउन
+
-

व्हाट्सएप डाउन भएकाे छ। मंगलबार अपरान्ह पाैने एक बजेबाट व्हाट्सएप डाउन भएकाे डाउन डिटेक्टर वेबसाइटले जनाएकाे छ।

व्हाट्सएप डाउन भएसँगै मानिसहरूलाई मेसेज गर्न समस्या भएकाे छ।

व्हाट्सएपकाे मदर कम्पनी मेटाका एक प्रवक्ताले भने, ‘हामीलाई थाहा छ कि केही मानिसहरूलाई व्हाट्सएपमार्फत् सन्देश पठाउन समस्या भइरहेको छ र हामी यो समस्या समाधान गर्न कोसिस गर्दैछौँ। यसलाई जतिसक्दो चाँडो समाधान गर्न सकिन्छ। सम्भव छ।’

यो समस्या तत्काल कम्युनिकेसन एपमा व्यक्तिगत च्याट र समूह च्याट दुवैमा छ।

डाउन डिटेक्टर वेबसाइटले  ६९ प्रतिशत प्रयाेगकर्ताहरूलाई मेसेज गर्न समस्या भएकाे छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष