ट्विटरको ब्लू टिकका लागि पैसा तिर्नुपर्ने योजना औपचारिक

ट्विटरको ब्लू टिकका लागि पैसा तिर्नुपर्ने योजना औपचारिक
+
-

प्रयोगकर्ताले पैसा तिरेर आफ्नो ह्याण्डल ‘भेरिफाइड’ बनाउने अर्थात् निलो टिक लगाउने योजना औपचारिक रूपमा सार्वजनिक गरेको छ।

एप्पलका डिभाइसहरूका लागि पठाइएको अपडेटमा ट्विटरले केही देशका प्रयोगकर्ताका लागि पैसा तिरेर आफ्नो ह्याण्डल ‘भेरिफाइड’ बनाउने सुविधा सुरु गर्न लागिएको उल्लेख गरेको हो।

ट्विटरको ब्लू सेवाका लागि प्रयोगकर्ताले ७.९९ अमेरिकी डलर प्रति महिना तिर्नु पर्ने छ।

ट्विटरको यो नीति विवादास्पद बनेको छ। यसले ट्विटरमा फेक एकाउन्टको बाढी नै आउन सक्ने चिन्ता छ।

विश्वका धनी व्यक्ति इलन मस्कले ट्वीटर किनेसँगै यो विवादास्पद नीति ल्याएका हुन्। उनले गएको शुक्रबार कम्पनीका करिब आधा कर्मचारीलाई बर्खास्त गरेका थिए।

ट्विटरको ब्लू टिकका लागि अहिलेसम्म प्रयोगकर्ताले पैसा तिर्नु परेको छैन। उच्चपदस्थ व्यक्ति, पत्रकार, कलाकार तथा संघसंस्थाहरूले ब्लू टिक पाउँदै आएका थिए, तर त्यसका लागि उनीहरूले आफ्नो परिचय स्थापित गर्नुपर्ने थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष