रुपन्देहीमा कर्मचारीले बुझ्न थाले निर्वाचन सामग्री (तस्बिरसहित)

रुपन्देहीमा कर्मचारीले बुझ्न थाले निर्वाचन सामग्री (तस्बिरसहित)
+
-

बुटवल – मंसिर ४ मा हुने निर्वाचनका लागि निर्वाचन स्थलमा खटिने अधिकृत र कर्मचारीहरुले मतपत्र बुझ्ने र मतदानस्थल तयार गर्ने काम सुरु भएको छ।

रुपन्देही क्षेत्र नम्बर २ का लागि निर्वाचन सम्पन्न गर्न १ हजार ५४ कर्मचारी परिचालन भएको निर्वाचन कार्यालयका निर्वाचन अधिकृत उदवीर नेपालीले जानकारी दिए। नेपालीका अनुसार क्षेत्र नम्बर २ मा १३१ मतदान केन्द्रमध्ये ५ वटा अपाङ्गमैत्री र २ वटा अस्थायी मतदानस्थल कायम गरिएको छ।

निर्वाचन क्षेत्रको सबैभन्दा ठूलो मतदान केन्द्र रहेको लुम्बिनी बाणिज्य कलेजको मतदान केन्द्रलाई विभाजन गरी नवीन औद्योगिक कदरबहादुर माविमा ८ र साबिक लुम्बिनी बाणिज्य कलेजमा ८ वटा मतदानस्थल बनाउने निर्णय गरेको उनले बताए।

क्षेत्र नम्बर २ मा १ लाख २६ हजार ८०७ मतदाता रहेका छन्। जसमध्ये प्रदेश (क)मा ६३ हजार ५०३ र प्रदेश (ख)मा ६३ हजार ३०४ मतदाता छन्। त्यसैगरि प्रदेश (क) मा ६५ मतदान केन्द्र र (ख) मा ६६ मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?