
सी. पी. खनाल
मंसिर ५, २०७९

अ
+
अ
अ
-
बुटवल – रूपन्देही २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिएका छन्।
नेकपा एमाले उम्मेद्वार विष्णुप्रसाद पौडेलले उनलाई पछ्याइरहेका छन्।
३०० मत गन्दा गणेश पौडेलले १२६, विष्णु पौडेलले ८३ र राष्ट्रिय जनमुक्ति पार्टीका केशव बहादुर थापाले ७८ मत पाएका छन्।