बारा–४ मा एकीकृत समाजवादीका किसान श्रेष्ठ दुई हजार मतले अघि

बारा–४ मा एकीकृत समाजवादीका किसान श्रेष्ठ दुई हजार मतले अघि
+
-

वीरगञ्ज –  बारा निर्वाचन क्षेत्र नम्बर ४ मा किसान श्रेष्ठले अग्रता कायम राखेका छन्।

उनी आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा २ हजार ३५ मतान्तरले अघि बढेका छन्।

जारी मतगणना परिणाम अनुसार नेकपा एकीकृत समाजवादीका श्रेष्ठले ६ हजार १२६ मत ल्याएका छन् भने एमालेका उम्मेदवार एकवाल मियाँले ४०९१ मत प्राप्त गरेर पछ्याउँदै छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका पवन चौधरीले १ हजार १५४ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेले ८५२ मत प्राप्त गरेका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’