राम मण्डल
मंसिर ७, २०७९
अ
+
अ
अ
-
वीरगञ्ज- पर्सा निर्वाचन क्षेत्र नं. १ (क)बाट नेकपा माओवादी केन्द्रका उमेदवार रहबर अन्सारी विजयी भएका छन्।
उनी ७ हजार ८१७ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विचारी यादवले ५ हजार ५१९ मत प्राप्त गरे।
स्वतन्त्र उमेदवार जन्नत अन्सारीले ५ हजार २८६ मत र अर्का स्वतन्त्र उमेदवार सुधिर पटेलले ४ हजार ४५ मत प्राप्त गरेका छन्।
भर्खरै
लोकप्रिय







































































































































































































