देश सञ्चार
मंसिर ७, २०७९
अ
+
अ
अ
-
मोरङ – मोरङ क्षेत्र नम्बर ६ को प्रदेश सभा १ मा गठबन्धन उम्मेद्वार जीवन आचार्यले ५ सय ३३ मतको अग्रता कायम गरेका छन्।
बिराटनगरको आदर्श माविमा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका १३ हजार ८२ मत हासिल गरेका छन् । सो क्षेत्रमा आचार्यका प्रतिस्पर्धी रीता न्यौपानेले १२ हजार ५ सय ४९ मत हासिल गरेकी छन् ।
भर्खरै
लोकप्रिय







































































































































































































