पर्सा -३ मा एमालेका गुप्ता विजयी

पर्सा -३ मा एमालेका गुप्ता विजयी
+
-

वीरगञ्ज- पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार राजकुमार गुप्ता विजयी भएका छन्।

उनले नेपाली कांग्रेसका उमेदवार सुरेन्द्र चौधरीलाई पराजित गर्दै विजयी भएका हुन्।

गुप्ताले १५१ मतान्तरले जित निकालेका हुन्। उनले २४ हजार २६० मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चौधरीले २४ हजार १०९ मत प्राप्त गरे।

दुवैजना उमेदवारबीच अन्त्यमा कडा टक्कर भएको थियो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’