किसान श्रेष्ठले जितेको क्षेत्रमा एकीकृत समाजवादी समानुपातिकतर्फ आठाैँ स्थानमा

किसान श्रेष्ठले जितेको क्षेत्रमा एकीकृत समाजवादी समानुपातिकतर्फ आठाैँ स्थानमा
+
-

वीरगञ्ज- पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका नेता किसान श्रेष्ठ जितेको क्षेत्रमा उनको पार्टी आठाैँ स्थानमा छ।

उनले जितेको बारा क्षेत्र नम्बर ४ मा नेकपा एकीकृत समाजवादी पार्टी समानुपातिकतर्फ आठाैँ स्थानमा रहेको हाे।

बारा-४ मा एकीकृत समाजवादीले ४ हजार ६९१ मत पाएको छ। यस क्षेत्रमा १४ हजार ७८८ मत पाएर एमाले पहिलो स्थानमा छ। दोस्रो स्थानमा रहेको लोसपाले १० हजार ९११ मत पाएको छ।

६ हजार ५६१ मत ल्याएर नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहँदा चौथो स्थानमा रहेको कांग्रेसले ६ हजार ४७२ मत प्राप्त गरेकाे छ।

पाँचौँ स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ६ हजार २५६, छैटाैँ स्थानमा रहेको राप्रपाले ५ हजार ६६२, सातौँ स्थानको जसपाले ४ हजार ८५८ मत प्राप्त गरेकाे छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’