सिभिल मलमा एक पुरुषले आफैँमाथि पेट्रोल छर्किएर लगाए आगो

सिभिल मलमा एक पुरुषले आफैँमाथि पेट्रोल छर्किएर लगाए आगो
+
-

काठमाडाैँ- काठमाडौँकाे सिभिल मलमा एक पुरुषले आफैँमाथि पेट्रोल छर्किएर आगो लगाएका छन्।

बिहीबार बिहान करिब १२ बजे काठमाडौँकाे सुन्धारास्थित सिभिल मलको भुइँ तलामा एक पुरुषले आफैँमाथि पेट्रोल छर्किएर आगो लगाएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीका अनुसार आगाे लगाउनेमा अन्दाजी २९/३० वर्षीय विशान गुरुङ लामिछाने रहेका छन्।

आगो लगाउँदै गरेको अवस्थामा प्रहरीको टोलीले फेला पारी उनको उद्धार गरेको एसपी मैनालीले बताए।

‘अन्दाजी २९/३० वर्षीय व्यक्ति हुन्। हाम्राे टाेलीले उद्धार गरी अस्पताल पुर्‍याएकाे छ। थप अनुसन्धान भइरहेकाे छ’, उनले देश सञ्चारसँग भने।

लामिछानेकाे उद्धार गरी राष्ट्रिय ट्रमा सेन्टर अस्पतालमा उपचार रहेको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?