लागु औषधसहित दुई जना पक्राउ

लागु औषधसहित दुई जना पक्राउ
+
-

वीरगञ्ज – प्रहरीले वीरगञ्जबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले लागुऔषधसहित वीरगञ्ज महानगरपालिका- १२ मुर्ली बस्ने १९ वर्षीय नितेश गुप्ता र भारत विहार जिल्ला वेतीया ग्राम कुढवा मठिया- ७ बस्ने २१ वर्षीय मन्दीप यादवलाई पक्राउ गरेको हो।

वीरगञ्ज महानगरपालिका- १६ वीरगञ्ज भन्सार गेट अगाडीको बाटो हुँदै पैदल यात्रीहरूले लुकाइछिपाइ अवैध लागु औषध भारतबाट नेपालतर्फ भित्र्याउँदै गरेको सूचनाको अधारमा प्रहरीले चेकजाँच गनेृक्रममा दुवै जनालाई पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरूको साथबाट लागुऔषध नाईट्रोभेट टयाब्लेट ६ सय पिस बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता निर्मल बुढाथोकीले जानकारी दिए।

उनीहरूलाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भईरहेको बुढाथोकीले बताए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’