गाउँपालिकाद्वारा शैक्षिक भ्रमणको व्यवस्था

गाउँपालिकाद्वारा शैक्षिक भ्रमणको व्यवस्था
+
-

सिमकोट – ताँजाकोट गाउँपालिकाले जिल्लाबाहिर शैक्षिक भ्रमणको व्यवस्था गरेको छ। देशका सामुदायिक नमुना विद्यालयको अवलोकन गराएर गाउँपालिकाका विद्यालयमा पनि त्यसरी सुधार गर्न सकिने निष्कर्ष निकाल्दै गाउँपालिकाले अध्ययन तथा अवलोकन भ्रमणको व्यवस्था गरेको हो।

ताँजाकोट गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा ताँजाकोट गाउँपालिकास्थित माध्यमिक तथा आधारभूत विद्यालयका प्रधानाध्यापक विद्यालय व्यवस्थापन समितिका अध्यक्षको प्रतिनिधित्व हुने गरी सञ्चालित शैक्षिक भ्रमण सम्पन्न भएको हो।

शाखाका प्रमुख जयरुद्र ढकालले लुम्बिनी, गण्डकी, बाग्मती र कर्णाली प्रदेशका १० वटा सफल नमुना सामुदायिक तथा गुठी विद्यालय भ्रमण गरिएको जानकारी दिए।

जसमा बुटवलको कालिका मानवज्ञान मावि, चितवनको नारायणी नमुना मावि, पोखराको विन्ध्यवासिनी मावि र माछापुच्छे« मावि, काठमाडाैँको ज्ञानोदय मावि र बूढानीलकण्ठ आवासीय विद्यालय छन् । उक्त विद्यालयमा भए गरेका राम्रा अभ्यासको विषयमा सबै विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूले विद्यालयको समग्र पक्षबारे छलफल गरेका थिए।

 

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष