चितुवाको आक्रमणबाट पोखरामा २ जना घाइते

चितुवाको आक्रमणबाट पोखरामा २ जना घाइते
+
-

पोखरा- पोखरामा चितुवाको आक्रमणमा परेर २ जना घाइते भएका छ्न्। पोखरा महानगरपालिका-१८ भकुण्डेमा रहेको तुल्सीकुञ्ज कालिज फर्ममा बुधबार बिहान पसेको चितुवाको आक्रमणमा परेर २ जना घाइते भएका हुन्।

घाइते हुनेमा फर्ममा कार्यरत २८ वर्षका श्रीकृष्ण मल्ल ठकुरी र ३२ वर्षका राजेश तिमिल्सना रहेका छन्।

घाइते ठकूरीको स्थानिय मेडिकलमा उपचार गरिएको छ। तिमिल्सनाको पोखरा मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ। दुवै घाइतेको अवस्था सामान्य रहेको परिवारले जनाएको छ।

आक्रमणबाट फर्ममा रहेका दुईवटा कालिज समेत मरेको छ।

चितुवालाई नियन्त्रणमा लिनका लागि स्थानीय, प्रहरी र वन कार्यालयको टोली खटिएको थियो। आक्रमणपश्चात झाडीमा पसेको चितुवा भने मृत अवस्थामा भेटिएको छ।

मृत चितुवालाई वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?