वन विज्ञानमा आइतबार स्ववियु निर्वाचन

वन विज्ञानमा आइतबार स्ववियु निर्वाचन
+
-

पोखरा- वन विज्ञान अध्ययन संस्थान पोखरामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन चैत १२ गते आइतबार हुने भएको छ।

निर्वाचन समितिमा लागेको ताला खुलेपछि निर्वाचन गर्ने सहमति भएको हो।

फागुन २५ गते विद्यार्थीको नामावली सार्वजनिक नभएको विरोधमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले निर्वाचन कार्यालयमा तालाबन्दी गरेको थिए।

मनोनयन दर्ताको प्रकृया सुरु नहुँदै तालाबन्दी भएपछि तोकिएको मितिमा स्ववियु निर्वाचन हुन सकेको थिएन।

विद्यार्थी संगठनबीच निर्वाचन प्रक्रिया सुरु गर्ने सहमति भएसँगै कार्यतालिका सार्वजनिक भएको छ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सामुदायिक गरेर कास्कीका ६ क्याम्पसमा स्ववियु निर्वाचन गर्ने तयारी भएपनि तोकिएको मितिमा कतै पनि हुन सकेन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?