भारतीय पर्वतारोही मालुलाई थप उपचारका लागि दिल्ली लैजाँदै (तस्बिरहरू)

भारतीय पर्वतारोही मालुलाई थप उपचारका लागि दिल्ली लैजाँदै (तस्बिरहरू)
+
-

काठमाडौँ – अन्नपूर्ण हिमालको हिमपहिरोमा परी घाइते भएका भारतीय पर्वतारोही अनुराग मालुलाई बिहीबार भारतको नयाँदिल्ली लगिँदै छ।

हिमपहिरोमा परी बेपत्ता भएका मालुलाई वैशाख ७ गते उद्धार गरी काठमाडौँको मेडिसिटी अस्पतालमा ल्याइएको थियो। उनलाई आज दिल्लीस्थित हेम्स अस्पतालमा थप उपचारका लागि लैजान लागिएको हो।

जसका लागि उनलाई मेडिसिटीबाट विमानस्थलमा लगिएको छ।

पर्वतारोही अनुरागका बुवाले उनको उपचारमा संगलग्न डाक्टरहरूलाई धन्यवाद दिएका छन्।

अनुराग क्याम्प-३ र क्याम्प-२ बीचको ५ हजार ८ सय मिटरको स्थानबाट ३ सय मिटर तल खसेका थिए।

गत अप्रिल १७ मा हराएका मालुलाई उद्धारकर्ताको टोलीले करिब तीन दिनको निरन्तर खोजी प्रयासपछि फेला पारेको थियो।

तस्बिरहरू:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष