पूर्वराजा शाहद्वारा अयोध्यास्थित राम मन्दिरको दर्शन

पूर्वराजा शाहद्वारा अयोध्यास्थित राम मन्दिरको दर्शन
+
-

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले अयोध्यास्थित राम मन्दिरको दर्शन गरेका छन्।

पूर्वराजा शाहले आइतबार राम मन्दिर पुगेर भगवान रामको दर्शन गरेको पूर्वराजा शाहको सचिवालयले जनाएको छ।

पूर्वराजा शाहसँगै पूर्वरानी कोमलले पनि राम मन्दिर पुगेर भगवान रामको दर्शन गरिन्।

केही दिनअघि पूर्वराजा शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?