
देश सञ्चार
भदौ ११, २०८०
अ
+
अ
अ
-
झापा- बिर्तामोडको मुक्तिचोक छेउमा रहेको प्रसाईं सुपर मार्केटअगाडि एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
उनी नालीभित्र मृत अवस्थामा भेटिएका हुन्।
घटनास्थलमा उनले प्रयोग गरेको साइकलसमेत भेटिएको छ।
मृतकको पहिचान नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

