संयुक्त राष्ट्रसंघद्वारा ग्याबोनको ‘कु’ को निन्दा

संयुक्त राष्ट्रसंघद्वारा ग्याबोनको ‘कु’ को निन्दा
+
-

संयुक्त राष्ट्रसंघले ग्याबोनमा भएको कुको निन्दा गरेको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधवार ग्याबोनमा भएको कुको निन्दा गरेका हुन्।

गुटेरेसका प्रवक्ता स्टेफेन डुजारिकले दैनिक प्रेस ब्रिफ्रिङमा सोबारेमा जानकारी गराएका हुन्।

उनले भने, ‘महासचिवले ग्याबोनको विकसित अवस्थालाई नजिकबाट नियालिरहनुभएको छ। मौलिक स्वतन्त्रताको गम्भीर उल्लंघनको रिपोर्टका बीचमा चुनावको नतिजा घोषणालाई उहाँले गम्भीर चिन्ताका साथ हेर्नुभएको छ। कु प्रयासको संयुक्त राष्ट्रसंघ निन्दा गर्दछ। देशमा सबैलाई संयम अपनाउन र समावेशी वार्तामा संलग्न हुन आह्वान गर्दछु।’

उनले राष्ट्रपति र उनको परिवारको सुरक्षा गर्न राष्टिय सेना र सुरक्षा बलहरुलाई आग्रह गरे।

उनले ग्याबोनका जनताको साथमा संयुक्त राष्ट्र संघ रहेकाे पनि बताए।

यो पनि पढ्नुहोस्

ग्याबोनमा सैन्य कु, निर्वाचित राष्ट्रपति नजरबन्दमा

ग्याबोनमा सैन्य कु, निर्वाचित राष्ट्रपति नजरबन्दमा

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष