निजामती कर्मचारी पुरस्कार मानव सेवा वृद्ध आश्रमलाई

निजामती कर्मचारी पुरस्कार मानव सेवा वृद्ध आश्रमलाई
+
-

हुम्ला-कर्णाली प्रदेश सरकारले बीसौ निजामती कर्मचारी दिवसको अवसरमा प्रदान गरेको उत्कृष्ठ कर्मचारी कर्णाली प्रदेश निजामति पुरस्कार राशीको केही भाग सुर्खेतस्थित मानव सेवा बृद्ध आश्रमलाई सहयोग गरिएको छ।

सहयोग गर्ने कर्मचारीहरुमा दुई जना हुम्लाका छन्। खानेपानी, सिंचाई तथा उर्जाबिकास कार्यालय हुम्लाका सवईन्जिनीयर नवाङ लामा र हुम्ला जिल्ला ताँजाकोट गाउँपालिकाका स्थायी बासिन्दा हाल भौतिक पुर्बाधार मन्त्रालय अन्र्तगतको भौतिक पुर्बाधार महाशाखामा हाल कार्यरत लेखा अधिकृत दमनसिंह परियार छन्।

उनीहरु दुबै जनाले जनही पचास हजार रुपियाँ राशीको पुरस्कार प्राप्त गरेका हुन।कर कटाएर पाएको ३७ हजार पाँच सय रुपियाँ मध्य एक जनाले दश हजार पचास रुपियाँ गरि बीस हजार एक सय रुपैयाँ आश्रमलाई प्रदान गरेका छन्।

उक्त आश्रममा ८९ जना बृद्धबृद्धाहरु बस्दै आएका छन्। कर्णाली प्रदेश सरकारले ११ जना कर्मचारीलाई पुरस्कृत गरेको थियो ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष