कीर्तिपुरस्थित क्रिकेट मैदानमा ‘फ्लडलाइट’ जडानको माग गर्दै अनेरास्ववियुको र्‍याली (तस्बिरहरू)

कीर्तिपुरस्थित क्रिकेट मैदानमा ‘फ्लडलाइट’ जडानको माग गर्दै अनेरास्ववियुको र्‍याली (तस्बिरहरू)
+
-

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लडलाइट जडान गर्न माग गर्दै अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीले र्‍याली निकालेकाे छ।

कमिटीले कीर्तिपुरस्थित क्रीकेट मैदानमा फ्लडलाइट जडान नगर्दा खेलाडीलाई समस्या भएको भन्दै लाइल राख्नुपर्ने मागसहित र्‍याली निकालेकाे हाे।

र्‍यालीमा सहभागीले ‘विश्वले चिनेका खेलाडीलाई नेपालले चिनेन’,’आवर फाइट फर लाइट’,’सरकार शिरमा खेलाडी पीरमा’लगायतका पम्प्लेटकोकी नारावाजी गर्दै त्रिचन्द्र क्याम्पसदेखि रत्नपार्क-रानीपोखरी-जमल हुँदै घण्टाघर पुगेका थिए।

तस्बिरहरू:

 

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष