देउडामा नाच्दै राहत शिक्षकको शान्तिपूर्ण विरोध पदर्शन (तस्बिरसहित)

देउडामा नाच्दै राहत शिक्षकको शान्तिपूर्ण विरोध पदर्शन (तस्बिरसहित)
+
-

काठमाडौं- आफ्ना मागहरू सम्बोधन नभएको भन्दै विभिन्न तरिकाले निरन्तर सडक आन्दोलन गरिरहेका राहत शिक्षकहरूले आज देउडा गीतमा नाच्दै शान्तिपूर्ण रुपमा विरोध पदर्शन गरेका छन्।

आज सरकार र आन्दोलनरत पक्षबीच वार्ता चलिरहँदा राजधानी काठमाडौंको माइतीघर मण्डलामा देउडा गीतका भाकामा नाच्दै शिक्षकहरूले शान्तिपूर्ण रुपमा विरोध जनाएका हुन्।

गत बुधबारदेखि देशभरका शिक्षकहरू काठमाडौं केन्द्रित भएर आन्दोलनमा उत्रिएका थिए। तर, सरकारले गत शुक्रबार आन्दोलनको नेतृत्व गरेको महासंघसँग आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न ७ बुँदे सहमति गरेसँगै अन्य शिक्षकहरू भने आन्दोलनमा छैनन्।

उक्त सहमतिमा राहतको शिक्षकहरुको माग सम्बोधन नभएपछि उनीहरुले आन्दोलन जारी राखेका छन्। उनीहरुले आन्दोलनका कार्यक्रम फरक ढंगले गर्दै आइरहेका छन्।

थप तस्बिरहरू:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष