भारतद्धारा नेपाललाई ९५ हजार टन चामल मात्रै निर्यातको अनुमति

भारतद्धारा नेपाललाई ९५ हजार टन चामल मात्रै निर्यातको अनुमति
+
-

काठमाडौँ–भारतले नेपालसहित सात देशका लागि करिब १० लाख टन गैरवासमती चामल निर्यात गर्न अनुमति दिएको छ।

यसअन्तर्गत नेपाललाई झन्डै सबैभन्दा कम अर्थात ९५ हजार टन चामल प्राप्त हुने छ।

अफ्रिकाको सबैभन्दा सानो आकारको र करिब १ लाख भन्दा बढि जनसंख्या भएको सेसेल्सलाई नेपाललाई भन्दा कम अर्थात ८०० टनको कोटा छुट्याएको छ।

नेपाल,क्यामरुन, कोटे डि आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेसेल्समा १० लाख टन भन्दा बढी गैर बासमती चामल निर्यात गर्न अनुमति दिएको हो।

वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गत पर्ने वैदेशिक व्यापार महानिर्देशनालयले राष्ट्रिय सहकारी निकासी लिमिटेडमार्फत निकासी गर्न अनुमति दिएको हो।

क्यामरुनका लागि १ लाख ९० हजार टन, मलेसियाका लागि १ लाख ७० हजार टन, फिलिपिन्सका लागि २ लाख ९५ हजार टन, कोट डी आइभोर र गिनीका लागि १ लाख ४२ हजार टन, सेलेसलाई ८ सय टन छुटएको जनाको छ।

भारत सरकारले जुलाईमा घरेलु आपूर्ति बढाउन गैरवासमती सेतो चामलको निर्यातमा प्रतिवन्ध लगाएको थियो।

तर खाद्य सुरक्षा आवश्यकता पूरा गर्न सरकारले केही देशहरुलाई दिएको अनुमतिका आधारमा निर्यात गर्न दिइन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?