भूकम्प पिडितलाई क्यासिनो संघको सहयोग

भूकम्प पिडितलाई क्यासिनो संघको सहयोग
+
-

काठमाडौं- जाजरकोटमा भूकम्पबाट प्रभावितहरुलाई नेपाल क्यासिनो संघले सहयोग उपलब्ध गराएको छ। प्रभावितहरुरुका लागि संघका अध्यक्ष विनोद श्रेष्ठ नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ३५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । संघले दिएको सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने संघले जनाएको छ।

क्यासिनो एसोसिएसन अफ नेपालका साथमा  डेल्टिन क्यासिनो,  क्यासिनो महजोंग, महजोंग नेपालगन्ज, क्यासिनो प्यालेस नेपाल, क्यासिनो प्राइड, बेलिज क्यासिनो र क्यासिनो भेगास गरी सबैले ५-५ लाख सहयोग जुटाएर नेपाल क्यसिनो संघलाई हस्तान्तरण गरेका थिए। सोही रकम क्यासिनो संघले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको हो।

प्रधानमन्त्री निवासमा प्रधानमन्त्रीलाई रकम हस्तान्तरण गर्दा संघका अध्यक्षसहित संघका सदस्यहरूको उपस्थिति रहेको थियो। राहत कोषमा जम्मा गरिएको रकमले प्रभावितहरूको तत्काल आवश्यकताहरू सम्बोधन गर्न र पुनर्निमार्णका प्रयासहरूलाई सहयोग पुर्‍याउने भूमिका खेल्ने संघले अपेक्ष राखेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?