देउवाले नियुक्त गरे म्याद सकिएका तीन वटा भ्रातृ संस्थाका अध्यक्ष

देउवाले नियुक्त गरे म्याद सकिएका तीन वटा भ्रातृ संस्थाका अध्यक्ष
+
-

काठमाडौँ-नेपाली कांग्रेसले तीन वटा भ्रातृ संस्थाका अध्यक्ष नियुक्त गरेको छ।  पार्टी सभापति शेरबहादुर देउवाले समयमा अधिवेशन नगरेर स्वत विघटन भएका ३ वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गरेका हुन्।

नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल,नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थ लाई नियुक्त गरिएको पार्टी कार्यालयले जनाएको छ।

यी तीनै वटा भ्रातृ संस्था कांग्रेसको विधान अनुसार म्याद सकिएर विघटन भएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?