बाँकेमा एचआइभी संक्रमित घट्दै

बाँकेमा एचआइभी संक्रमित घट्दै
+
-

नेपालगञ्ज – बाँकेमा एचआइभी/एड्स संक्रमितको संख्या घटेको पाइएको छ।

स्वास्थ्य कार्यालय बाँकेले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा १७ हजार ३ सय २८ जनामा जाँच गर्दा १०९ जना संक्रमित फेला परेका छन्।

आर्थिक वर्ष २०७८/७९ मा ११ हजार ७ सय ४५ जनाको जाँच गर्दा १५७ जना संक्रमित फेला परेका थिए।

स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्सन रवीन्द्र शाहले भेरी अस्पतालमा ५ सय ५६ जनाले एआरटी खाइरहेको जानकारी दिए। एड्सबाट अहिलेसम्म बाँकेमा १ सय ७२ जनाको मृत्यु भएको छ।

विश्व एड्स दिवसको पूर्वसन्ध्यामा नेपालगञ्जमा नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाइमा स्वास्थ्य कार्यालयलगायतले पत्रकार अन्तरक्रिया गरेको थियो। भेरी अस्पतालका डाक्टर संकेत रिसालले एचआइभी/एड्सका बारेमा जानकारी दिएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?