काठमाडाैँ – कांग्रेस महामन्त्री गगनकुमार थापाले नागरिक कुशासनका कारण आक्रान्त भएको बताएका छन्।
कांग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई आइतवार सम्बोधन गर्दै उनले आजको दिनमा कुशासनबाट नागरिक वाक्कदिक्क भएको बताए।
उनले एउटा प्रकरण सेलाउन नपाउँदै अर्को अनियमितताको प्रकरण आउनु नागरिक र देशका लागि दुःखद भएको बताउँदैे कांग्रेस सरकारमा भएको बेला यति धेरै कुशासनका घटना किन भइरहेका छन् ? भन्दै प्रश्न गरे।

भर्खरै
लोकप्रिय






































































































































































































