बराहक्षेत्रमा लाग्न लागेको कुम्भमेलाको के छ महत्त्व?

+
-

काठमाडौँ- बालसन्त मोहनशरण देवाचार्यले सुनसरीको बराहक्षेत्रमा आयोजना हुन लागेको महाकुम्भको सांस्कृतिक तथा ऐतिहासिक महत्त्व प्रस्ट्याएका छन्।

कुम्भमेला लाग्ने भारतका उज्जैन, प्रयाग, हरिद्वार र नासिकभन्दा नेपालको बराहक्षेत्र सांस्कृतिक तथा धार्मिक हिसाबले महत्त्वपूर्ण रहेको पनि बालसन्तले बताएका छन्।

जगद्गुरु उपाधिले सम्मानित बालसन्त देवाचार्यले भगवान् बिष्णुको परम्परा अघि बढाउँदै २०५९ सालदेखि चतरामा कुम्भमेला आयोजना गर्न थालिएको बताए।

बालसन्त मोहनशरण देवाचार्यले कुम्भमेलाको महत्त्व दर्साएको भिडियोको पूरा अंश:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?