महिलालाई आत्मनिर्भर बनाउन सवारीचालक तालिम

महिलालाई आत्मनिर्भर बनाउन सवारीचालक तालिम
+
-

मुग्लिन (चितवन) – चितवनको कालिका नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउन सवारीचालक तालिम प्रदान गरेको छ।

सीपमूलक कार्यक्रम प्रवर्धन गर्ने नीतिअनुसार नगरका ६५ महिलालाई १५ दिने तालिम दिइएको हो। शनिबार तालिमको समापन गर्दै नगरप्रमुख विनोद रेग्मीले महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले दिइएको तालिममा सहभागी महिलाहरूले सिकेको सीपलाई व्यवहारमा उतार्ने विश्वास व्यक्त गरे।

उनले नगर क्षेत्रका नागरिकमा सीपको विकास नभएसम्म समृद्ध कालिका निर्माण हुन नसक्ने भएकाले नगरपालिकाले सीपमूलक कार्यक्रम सञ्चालन गर्दैआएको र त्यसमा महिलालाई प्राथमिकतामा राखेको बताए।

“हरेक क्षेत्रमा महिलालाई अघि बढाउनुपर्छ भनेर हामीले विभिन्न सीपमूलक तालिम दिइरहेका छौँ, जसले महिलालाई आत्मनिर्भर बन्न सघाउ पुगेको छ। त्यहीक्रममा व्यावसायिक चालक बन्न प्रेरित गर्ने उद्देश्यले यो तालिम सञ्चालन गरिएको हो र आगामी दिनमा यस्तै थप तालिम सञ्चालन गर्ने छौँ”, नगरप्रमुख रेग्मीले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?