अर्घाखाँचीमा जीप दुर्घटना, दुई जनाको मृत्यु

अर्घाखाँचीमा जीप दुर्घटना, दुई जनाको मृत्यु
+
-

अर्घाखाँची- दाङ-अर्घाखाँची सडकखण्डमा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

सन्धिखर्कबाट गुल्मीको मदानेतर्फ जाँदै गरेको लु १ ज ४७२४ नम्बरको जीप बिहान करिब साढे ३ बजे सन्धिखर्क नगरपालिका- ९ टारीमा दुर्घटनाग्रस्त भएको हो।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी इन्सपेक्टर झलक शर्माका अनुसार गुल्मी घर भएकी १० वर्षीया अरुणा थापा र १३ वर्षीय नारायण पौडेलको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका दुईजनालाई उपचारका लागि बुटवल पठाइएको छ भने अन्य घाइतेहरूको उपचार अर्घाखाँची जिल्ला अस्पताल, सन्धिखर्कमै भइरहेको प्रहरीले जनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष