बल्ल सकियो डा. केसीको बयान, बहस भोलिमात्र

बल्ल सकियो डा. केसीको बयान, बहस भोलिमात्र
+
-

सर्वोच्च अदालतमा मंगलबार उपस्थित गराइएका डा. गोविन्द केसीको बयान सकिएको छ भने उनको बहस मंगलबार हुन सकेन। करिब तीन घन्टा चलेको बयानमा क्रममा उनले अधिकांश समय प्रधानन्यायाधीशको आलोचनामा खर्चेका थिए।

केसी पक्षका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीका अनुसार उनको बहस सम्भवत: बुधबारमात्र हुनेछ।

बयानपछि डा.  केसीलाई कहाँ लैजाने भन्ने टुंगो नहुँदा उनलाई एम्बुलेन्समा चढाएर सर्वोच्च परिसरमै राखिएको छ।

डा. केसीलाई चढाइएको एम्बुलेन्स। तस्बिर: शरद ओझा

यो पनि हेर्नुहोस्…

डा. केसीले बयानमा भने, एसएलसी पनि पास नगरेको व्यक्ति कसरी प्रधान न्यायाधीश बन्छ?

पाँच घन्टापछि बल्ल सुरु भयो केसीको बयान

सर्वोच्च अदालतबाहिर केसी रिहाइको माग गर्दै प्रदर्शन

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?