एमाले महाधिवेशन मंसिर २७ गतेदेखि पोखरामा गर्न प्रस्ताव

एमाले महाधिवेशन मंसिर २७ गतेदेखि पोखरामा गर्न प्रस्ताव
+
-

काठमाडौँ – नेकपा (एमाले)को ११ औँ महाधिवेशन आगामी मंसिर २७ गतेदेखि २९ गतेसम्म पोखरामा गर्न प्रस्ताव गरिएको छ।

बुधबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको मिति प्रस्ताव गरेका हुन्। ओलीको प्रस्तावमाथि छलफल गरेर केन्द्रीय कमिटीले निर्णय गर्नेछ।

ओलीले पार्टीको नेतृत्व छाड्नुपर्ने दबाब बढिरहेका बेला उनले भने कसैले फेसबुकमा लेख्दैमा पद नछाड्ने बताएका छन्। केन्द्रीय कमिटी र महाधिवेशनले निर्णय गरेको खण्डमा मात्रै आफूले पद छाड्ने उनले बताएका हुन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष