सर्वसाधारणसँग सामूहिक पूजामा सहभागी भइन् हिमानी

सर्वसाधारणसँग सामूहिक पूजामा सहभागी भइन् हिमानी
+
-

काठमाडौँ – पूर्व युवराज्ञी हिमानी शाहले ललितपुरको सानेपा स्थित बागमती नदी किनारमा सर्वसाधारणसँगै सामूहिक पूजाअर्चना गरेकी छन् ।

ज्ञानमाला भजन खलले आयोजना गरेको आर्यतारा व्रतको विशेष अवसरमा पूर्व यज्ञराज्ञी शाह पूजामा सहभागी भएकी हुन् ।

पूजामा काठमाडौँ उपत्यकाका ६ सय ५० भन्दा बढी बौद्ध धर्मालम्बीहरु सहभागी भएका थिए ।

पूजामा सहभागी हुनेहरुले हरियो पहिरन लगाउनुपर्ने भएका कारण हिमानी पनि हरियो परिहनमा सजिएकी थिइन् । त्यहाँ पूजा सामाग्री पनि हरियो नै रहने परम्परा छ ।

 

यो व्रत र पूजा गर्नाले मानव जीवन विभिन्न भयहरु बाट मुक्त हुने र परिवारमा सुख शान्ति कायम रहने विश्वास रहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?