हेल्थ टिप्स

काँचो प्याजले दूर गर्ने यी छ बिरामी

काँचो प्याजले दूर गर्ने यी छ बिरामी
+
-

काठमाडौँ – खानाका परिकारमा अथवा सलादका रुपमा खाइने प्याज स्वास्थ्यका लागि पनि निकै लाभदायक छ । कतिपय मानिसहरु त प्याजलाई चटनी अथवा चाटका रुपमा पनि खाने गदर्छन् । तर काँचो प्याज खानु पनि स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।

सल्फर, एमिनो एसिड, एन्टीवायोटिक्स, फाइवर, क्याल्शियम, आयोडीन, फस्फोरस, मिनरल्स र भिटामिनका गुणहरुले भरिपूर्ण काँचो प्याजको सेवनले गम्भीर बिरामीहरुलाई जरैदेखि हटाउने क्षमता राख्दछ ।

१) कब्जियत


प्याजमा रहेको रेशादार तत्व पेटको बिरामीका लागि फाइदाजनक छ । हरेक दिन एक काँचो प्याज खानाले कब्जियत र एसिडिटीको समस्या हराएर जान्छ । यसले पाचन प्रक्रियालाई राम्रो बनाउँछ ।

२) ब्लडप्रेशर


काँचो प्याजमा रहेको मिथाइल सल्फाइड र अमिनो एसिडले ब्लडप्रेशर कन्ट्रोल गर्नमा मद्वत गर्दछ । हरेक दिन एक काँचो प्याज खानाले उच्च रक्तचाप ( हाई ब्लडप्रेशर)लाई नर्मल राख्दछ ।

३) किड्नी स्टोन


हरेक दिन बिहान नियमित रुपमा खाली पेटमा दुई चम्मच प्याजको रस पिएमा यसले किडनी स्टोनको समस्या सधैँका लागि दूर गरिदिन्छ ।

४) डायविटिज


काँचो प्याज खानाले शरीरमा ईन्सुलिन बन्छ । हरेक दिन एक काँचो प्यान या यसको रसको सेवनले डायविटिजलाई जरैदेखि निर्मुल पार्छ ।

५) घाटीको समस्या


रुखाखोकी, कफ तथा सामान्य ज्वरोलाई नियन्त्रण गर्न प्याजको रशमा मह मिलाएर पिउन सकिन्छ । यसले रुघाखोकीलाई केही मिनेटमै दूर गरिदिन्छ ।

६) एनीमिया


हरेक दिन एक काँचो प्याज खानाले शरीरमा रगतको मात्रा कम हुन दिदैँन । यसका साथै प्याजमा पाइने तत्वले रोग प्रतिरोधात्मक क्षमता पनि बढाँउने गर्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?