
काठमाडौंको मनमैँजुमा बुधबार बिहान साढे दस बजे बम राखिएको खबर सुरक्षाकर्मीसम्म आइपुग्यो। सर्वसाधारण त्रसित भइसकेका थिए। तत्कालै सेनाको बम डिस्पोजल टोली त्यहाँ पुग्यो। करिब दुई घन्टाको प्रयासपछि उक्त प्रेसर कुकर बम डिस्पोज गर्यो।
हेर्नुस्, तस्बिरमा सेनाले कसरी डिस्पोज गरेको थियो उक्त बम?

बम डिस्पोजल गर्न जाँदै सेनाको टोली।

बम देखेपछि आतंकित सर्वसाधारण।

बम डिस्पोज गर्दै सेना।

बम डिस्पोज गर्दै सेना।

बम राखिएको क्षेत्रतर्फ जाँदै सेना।
तस्बिरहरु : देशसञ्चार।